बेलायतमा को को छानिए ‘प्रतिभा नक्षेत्र’?

लण्डन । लण्डनमा आयोजना भएको प्रतिभा नक्षेत्रको दोस्रो संस्करण आइतबार लण्डनमा सम्पन्न भएको छ । प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रमबाट बाल तथा युवाका छुट्टाछुट्टै विधामा विजेताहरुलाई पुरस्कृत गरियो । लण्डनसहित आसपासपासका विभिन्न क्षेत्र र स्कटल्याण्डबाट समेत गरी बाल समुहमा १६ र युवामा १० प्रतियोगी सहभागी थिए । जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया … Continue reading बेलायतमा को को छानिए ‘प्रतिभा नक्षेत्र’?